
निकै भावुक बने रणबिर सिंह
२ पुष २०७५, सोमबार १६:४२
बलिउडका सबैभन्दा एनजेटिक एकटरको रुपमा चिनिएका कलाकार रणवीर सिंह सधै मस्ती मजाकको मुडमा हुन्छन् । तर स्टार स्क्रीनको अवार्ड्स कार्यक्रममा उनी निकै भावुक देखिए, उनले आफनी श्रीमति दिपिकालाई रानी भन्दै संम्बोधन पनि गरे । उनले पछिल्लो चलचित्र पद्यमावत मार्फत बेस्ट एकटरको अवार्ड प्राप्त गरे ।
अवार्ड लिदै गर्दा स्टेजमा उनी केही भावुक बन्न पुगे स्टेजमा रेखा, आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव लगायतका कलाकारहरु थिए, कसैले रणवीरलाई दिपिकासँग सम्बन्धित प्रश्न गर्दा उनले भने फिल्ममा मैले मेरी रानी लाई पाउन सकिन तर वास्तविक जिवनमा मैले मेरी रानी पाए र उनले दिपिकालाई बेबी आई लब यु पनि भने । साथै आफुलाई दिएको साथको लागि धन्यवाद र आफुले पनि धेरै माया गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,
काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका
काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा