Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

सेयरमा धेरै लगानी गरेपछि जीआईसीका सञ्चालक अग्रवाल निलम्बित

४ बैशाख २०७८, शनिबार ०९:४४

लोकप्रिय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाल निलम्बनमा परेका छन् । बीमा समितिको निर्देशनविपरित सेयरमा धेरै लगानी गरेको पाइएपछि अग्रवाल निलम्बनमा परेका हुन् ।

समिति स्रोतका अनुसार कुनै कम्पनीको सञ्चालक समिति सदस्य भएर पनि सेयरमा धेरै लगानी गरेको स्थलगत निरीक्षणबाट तथा अध्ययनबाट फेला परेको छ । निरीक्षण प्रतिवेदनमा पनि समितिको निर्देशनविपरित धेरै लगानी गरेको पाइएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

काठमाडौं- अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको