
पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई
२५ जेष्ठ २०७८, मंगलवार १५:३६
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई यस वर्षको पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
पुँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तर्क्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार प्रदान गर्ने बोर्डले निर्णय गरेको हो ।
बोर्डको २९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई ५० हजार रुपैयाँको पुरस्कार वितरण गर्ने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल
प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन्। रिजालले उद्योग, वाणिज्य तथा
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो