Lifestyle Portal
  •   १ कार्तिक २०७८, सोमबार

पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई

२५ जेष्ठ २०७८, मंगलवार १५:३६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई यस वर्षको पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

पुँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तर्क्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार प्रदान गर्ने बोर्डले निर्णय गरेको हो ।

बोर्डको २९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई ५० हजार रुपैयाँको पुरस्कार वितरण गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय आयलाई अति निर्धनहरूसम्म पुर्र्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको

नेपाली युवा युवतीहरू रोजगारीका लागि बिदेश किन जान्छन भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ र त्यो

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।