
संसारका केही यस्ता दुर्लभ तस्बिरहरु जसले संसारमा नया तरंग ल्याएको थियो
४ पुष २०७५, बुधबार १६:५२
तस्विर तस्विर मात्र नभएर इतिहासको साक्षी पनि हो । एउटा समयमा भएको घटनालाइ केहि कालखण्ड पछी हेर्दा अहिले र उतिबेला भएको परिवर्तनलाइ हेर्न र बुज्न सकिन्छ । आउनु होस् आज तपाईलाई संसारकै सबैभन्दा दुर्लभ तस्बिरहरु देखाउने छौ जुन हेर्दा आश्चर्यले भरिएको जस्तो देखिन्छ ।
यो फोटो संसारकै सबैभन्दा पुरानो फोटो हो । यस तस्विर फ्रान्समा सन् १८२५ मा लिइएको थियो ।
यस तस्विर १९९६मा लिइएको थियो । यो तस्विर त्यतिबेला ममिया आर.जेड ६ नामक क्यामेराबाट लिइएको थियो ।
यो तस्बिर जुन १९६३मा लिइएको थियो जव एक भियतनामी बौद्ध धर्मलम्बिले चाइनिज नीतिको बिरोधमा आफुलाई जलाएका थिए ।
यो तस्बिरलाई संसारकै सबैभन्दा हृदयविदारक तस्बिरमा लिइन्छ । यो तस्बिरमा भएका बालक सिरियाका ३ वर्षीय अयालन कुर्दीन हुन् । २०१५ सेपटेम्बर २ मा तुर्कीक एक जर्नालिस्तले यो तस्बिर लीएका थिए ।
स्कफ्ताफेल आइसल्याण्ड केभ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै