Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

बिग ब्यास लिगमा सन्दिपको धमाकेदार सुरुवात

६ पुष २०७५, शुक्रबार १४:५४


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियमा सम्पन्न भईरहेको बिग ब्यास लिगमा राम्रो पस्तुति प्रस्तुत गरेका छन् । उनले पहिलो ओभर मै २ विकेट लिन सफल भएका छ। पहिलो ओभरमा ३ रन दिएका सन्दिपले २ विकेट लिन सफल भए । सिड्नी थन्डर्ससँग मैदानमा मेलवन स्टारबाट देखिएका सन्दिपले  Callum Ferguson र Shane Watson आउट गराएका छन् । खेल चलिरहेको छ ।

हेर्नुहोस भिडियो

https://live.bigbash.com.au/match/2205/43972/sydney-thunder-men-vs-melbourne-stars-men-kfc-bbl-08/scorecard

https://live.bigbash.com.au/match/2205/43972/sydney-thunder-men-vs-melbourne-stars-men-kfc-bbl-08/scorecard

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै