Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

शेयर बजारः प्रि ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से

३० भाद्र २०७८, बुधबार २०:२०

काठमाण्डौ । आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ५४ अंक घटेर २९२९ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ दशमलव ९४ अंक बढेर २९३३ दशमलव २३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ।

सो सेसनमा कुल २५ कम्पनीको तीन हजार सात सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

राष्ट्रिय आयलाई अति निर्धनहरूसम्म पुर्र्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको

नेपाली युवा युवतीहरू रोजगारीका लागि बिदेश किन जान्छन भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ र त्यो

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई