
तस्वीरमा तीब्बत
१ माघ २०७५, मंगलवार ०७:०५
साथी मेरियान गरबर स्वीस नागरीक हुन् । चुनावका ताका यूरोपयन यूनियन चुनाव अवलोकन समुहमा म दोभाषेका रुपमा कार्यरत हुँदा उनीसंग राम्रो समबन्ध हुन गयो । केही महिना अघि म यूरोपमा हुँदा उनी मलाई आफ्नो शहर बेसिलमा बोलाउन चाहन्थिन तर मेरो भाँचिएको हातका कारणले मैले यात्रा गर्न सकिन । हामी समयसमयमा कुरा गरिहन्छौं । पूर्विय दर्शन अनि योगअभ्यासमा मेरियनलाई बिशेष रुची छ, उनी धेरै भ्रमण गर्न रुची राख्दछिन् । केही महिनाअघि उनी तीब्बत पुगेकी बेलामा यि तस्वीहरु खिचेकी हुन् । मेरो पनि तीब्बतसंग विशेष रुची अनि दिलचस्पी छ, यि तस्वीरहरु मैले प्रकाशन गर्न अनुमती मागे, उन्ले नकारीनन् ।
आउनुहोस् नियालौं, हिमालको त्यो पारको जनजीवन तस्वीरमार्फत ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै