
गोरखाली सेना सम्बन्धी भनाइहरू
१४ माघ २०७५, सोमबार १५:००
नेपालीहरुलाइ विश्वमा विर र पराक्रमी भनेर चिन्ने गरेका छन । नेपालमा भएको प्राकृतिक सम्पदा पछाडी विश्वमा चिन्ने नेपाल र नेपाली भनेको यहाको सेना हो । अहिलेको जस्तो अत्याआधुनिक हतियार नेपालीको हातमा नहुदा देखि नै नेपालीको सान विश्वभरि नै छ । नेपाली सेनाको बारेमा चर्चित नेताहरुले भनेको भनाइहरु यस्ता छन्
૧. ‘मेरा प्यारा सैनिकलाई म संसारका कुनै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।’ – जर्मन सम्राट् कैजर विलियम ।
૨. ‘गोर्खालीहरू साना कदका हुन्छन् तर उनीहरूमा अदम्य साहस हुन्छ ।’ – लर्ड नेपियर
૩. ‘गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ।’ – एलिजावेथ द्वितीय
૪. ‘मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।’ – माओ त्से तुङ
૫. (नेपाल) मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छत्तीस जातीको असल फूलबारी हो । सवैलाई चेतना भया । – पृथ्वीनारायण शाह
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,
काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका
काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा