महान फुटवलरको अन्त्य, गोल्डन बैक्सको निधन


सन् १९६६ मा बेलायत अथवा इंग्ल्याण्डले विश्वकप फुटवल जित्दा त्यतिबेलाका नौजवान गोलकिपर थिए, गोल्डन बैंक्स । फेब्रुअरी १२ तारिख सन् २०१९ मा उनले ८१ वर्षको उमेरमा विश्वबाट बिदा लिएका छन् । हुन त फुटवलको इतिहास केलाँउदा पेले त्यसपछिका पुस्तामा मेरेडोना लगाउत केहि सिद्धहस्त नाम छन् जो चर्चाको शिखरमा रहे । तर गोल्डन पनि आजभन्दा ५३ वर्षअघि त्यस्तै चर्चाको शिखरमा नभएका त हैनन तथापि आधुनिक फुटवलप्रेममा यि सिद्धहस्त खेलाडीको नाम धेरै आएन ।

यिनले सन् १९७० को फाइनलमा पनि पेलेको गोल रक्षा गरेर आफ्नो कला देखाएका हुन् । त्यपछि झन यिनको चर्चा चुलिँदै गयो ।सन् २०१५ मा यिनलाई मृगौलाको क्यान्सर भएको पत्ता लागेको थियो । गोल्डनको आत्मा परमात्मासंग लिन होस् । संझनामा सदैव यि महान खेलाडी आउने छन् ।


लाइभमाण्डू


Loading comments...