
के तोकिएला त प्रदेश नंबर १ को नाम ?
१३ फाल्गुन २०७५, सोमबार १५:२८
पहिचान सहितको संघियतामा आआफ्नो प्रदेशको नामाकरण विवाद अझै सुल्झेको छैन् । एउटा प्रदेशको बिभिन्न पहिचान हुने र साझा पहिचानमा आइपुग्न र सहमती बिन्दु बनाउन प्रदेशहरुलाई हम्मे हम्मे नपरेको हैन् । त्यस्तै प्रदेश १ मा पनि प्रदेशको नाम राख्नु विषयमा निकै विवेचना, विमर्श अनि विवाद सम्म भएको छ ।
भर्खरै प्राप्त सुचना अनुसार प्रदेश नंबर १ को सर्वमान्य नाम के हुन सक्दछ भन्ने बारे प्रदेश १ सभाका ९ जना सासंद सहित पहिचानवादीहरु अनि नागरीक समुहको अगूवाइमा सुनसरीको आँपगाछीमा फाल्गुन ९ गते संवाद भएको थियो । यस संवाद सकारात्मक दिशामा अघि बढेको अनि अब शिघ्र प्रदेश नंबर १ को नाम तोकिने आशा गरिएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै