Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

जर्मनको महाकुम्भ मेलामा नेपाल

२२ फाल्गुन २०७५, बुधबार १७:४७

लोकप्रिय

पर्यटनको महाकुम्भ मेला भनेर चिनिने ITB Berlin 2019 आजदेखी सुरु भयो । नेपाली ३५ ट्राभल कम्पनीहरुर सेवा प्रदायकहरुको सहभागिता रहेको यो मेला नेपाल पर्यटन बोर्डको संयोजनमा मार्च १० सम्म हुनेछ । नेपाली स्टलको शुभारम्भ गर्नुहुँदै जर्मनीका लागि महामहिम राजदुत रमेश खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी को उपस्थिती रहेको जर्मनवाट नेपाल पर्यटन वोर्डका सुधन सुवेदिले जनाउनु भएको छ ।

#नेपाल पर्यटन बोर्ड

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै