Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

कोरियाका लागि १० हजार ५० जना माग, फाराम भर्ने म्याद चैत ८ देखि १७ सम्म

२८ फाल्गुन २०७५, मंगलवार १४:३०


सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ।

यो पनि पढ्नुहोस् : जापान जान एन–४ तहको भाषा र सम्बन्धित कामको अनुभव भएको हुनु पर्ने

परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ, जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ। सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै