Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

लियो जिल्ला परिषद ३२५ ए वानको सातौ राष्ट्रिय महाअधिबेसन सम्पन्न

२७ चैत्र २०७५, बुधबार १७:०५


लियो जिल्ला परिषद ३२५ ए वान को काठमाडौंमा सम्पन्न भएको सातौ राष्ट्रिय महाअधिबेसन मा बिराटनगर का रन्जित भगत निर्बिरोध रुप मा निर्वाचित भएका छन । लियो को अभियान मा बिगत लामो समय देखी सकृय रुपमा साहभागि भएका भगत यस अघी बिभिन्न पद मा रहेर सामाजिक काम का साथ साथ युवा शशक्तीकरण मा सकृय रहेका थिए। बिराटनगर ग्रिन सिटी लियो क्लब को सस्थापक अधक्ष्य हुँदै उनी लियो जिल्ला परिषद मा कमिटी कोअर्डिनेटर सह कोषाधक्ष्य एरिया कोअर्डिनेटर मुल्याङ्कन समिती को सदश्य , सदस्य अभिब्रिद्धी सम्योजक सिनियर एरिया कोअर्डिनेटर , बहु जिल्ला परिषद सह्कोषाध्यक्ष हुँदै गत बर्ष जिल्ला परिषद उपाध्क्ष्य का रुप मा कुशलता पुर्वक जिम्मेवारी पुरा गरी सकेका छन । त्यस्तै उनको काम लाई मुल्याङ्कन गर्दै अमेरिकि दुतावास ले समेत उनलाई अमेरिकि काउन्सिल युवा परिषद सदस्य मा मनोनित गरेको थियो ।।

यस बर्ष वान टिम वान ड्रिम को नारा लाई आत्मसात गर्दै लियो लाई एउटा नयाँ उचाइ दिन आफु प्रतिबद्ध भएर लाग्ने र युवा लाई अझ बढी रचनात्मक अझ बढी कृयाशिल बनाउन भूमिका खेल्ने भगत ले आवर बिराटनगर लाई बताए ।। लियो को सम्मेलन मा भारत श्रीलन्का दुबइ लगायत देश को भ्रमण गरेर आफ्नो क्षमता लाई बढाउदै लागेका भगत को नेत्रित्व लाई जिल्ला परिषद मा महत्वपूर्ण रुपमा हेरिएको छ ।

निर्वाचित भए पस्चात उनले आफ्नो सानो टिम को घोषणा गरेका छन । सचिब को रुप मा बिराटनगर मोरङ लियो क्लब बाट मुकेश पौडेल लाई मनोनित गरेका छन भने कोषाधक्ष्य मा मनिगल ग्लोबल लियो क्लब कि डोल्मा श्रेष्ठ लाई मनोनित गरेका छन । अन्य पद हरु मा पनि काम का आधार मा चाडै नै नियुक्त गर्ने भगत ले बताए ।।।।त्यस्तै जिल्ला परिषद उपाध्क्ष्य मा सब्रिन राज गौतम निर्वाचित भएका छन ।

स्मरण रहोस लियो जिल्ला परिषद मा हाल सम्म देश का बिभिन्न ठाउँ मा ५८ क्लब रहेका छन । लायन्स क्लब अन्तरराष्ट्रिय को युवा प्रोजेक्ट को रुपमा लियो क्लब ले काम गर्ने गर्दछ ।। सात हजार भन्दा बढी क्लब एक लाख ७५ हजार भन्दा बढी सदस्य ,१४५ भन्दा बढी देश मा बिस्तारित ;२४०३८ बढी प्रोजेक्ट गर्ने सस्था को रुपमा लियो क्लब ले संसार भर काम गरी रहेको छ।।

त्यस्तै काठमाडौं मै सम्पन्न भएको लायन्स क्लब अन्त्रस्ट्रिय ३२५ ए वान को निर्वाचन मा बिराटनगर का राजन खत्री डिस्ट्रिक्ट गभर्नर मा निर्वाचित भएकाछन । त्यस्तै प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर मा टन्क बहादुर श्रेष्ठ , दितिय भाईस डिस्ट्रिक्ट गभर्नर मा रेवत बहादुर कार्की निर्वाचित भएका छन । गभर्नर मा निर्वाचित खत्री ले बिकास अधिकारी लाई सचिब , धीरज गुरुङ लाई कोषाधक्ष्य र पुर्व गभर्नर भिम घिमिरे लाई प्रमुख सल्लाहकार मा नियुक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै