पशुपतीनाथ माथी प्रश्न गर्नेलाई उत्तर


भारतको गोरखपुर, कामाक्षा
आदी धेरै मन्दिरका पुजारी नेपाली छन् भने
नेपालको पशुपतीनाथमा भारतीय नागरिक !
यो भनेको नेपाल भारतको धार्मिक सम्वन्धको
एक उच्चतम नमुना हो !
एक निस्चित तलब सुविधा लिएर
पशुपती, कामाक्षा, गोरखपुर लगायत
साउथ ईन्डियामा समेत नेपाली पुजारी बाबाहरूले काम गरेको हुन्छन् !
खोई त्यसमा त कसैलाई आपत्ती छैन
पशुपतीको पुजारीले जति रुपैया तलब बापत
भारत लागेका छन् त्यो भन्दा धेरै रुपैया
भारत को विविध मन्दिर मा काम गर्ने
नेपाली पुजारीले नेपाल देशमा ल्याएका छन् !
धोतीमा गोजी हुदैन !
धोती लाएर ४ जना सुरक्षा दस्ताको साथमा
रित्तै पशुपती मन्दिर छिरेको पुजारी बाहिरिदा पनि रित्तै निस्किन्छ !
यो हामीलाई थाहा छ !
सिसि टिभी को २४ घण्टा निगरानीमा रहेको पशुपतीनाथ क्षेत्र परिसरमा प्रहरी सुरक्षा पनि बाक्लो छ
यस्तो अवस्थामा पशुपतीको मूल पुजारीले
त्यहाको चढावा निकाल्न असम्भब छ !
पशुपतीको पुजारी बाहिरीए पछी
प्रहरी प्रशासन को उपस्थितिमा हरेक दिन
क्षेत्र विकास कोषको सदस्यले त्यहाको चढावा लाई बाहिर निकाल्छन् !
र त्यो रुपैया पैशा सबै उनीहरुको निगरानीमा हुन्छ !
बरू पशुपतीको शाखा मन्दिर को आस पास टिका लाईदीन
थाली लिएर बसेकाहरुले दुई पैशा कमाएका होलान
पशुपतीको मूल पुजारी ले हैन !
पशुपतीको पुजारी भन्दा धेरै मान धन
तलब सुविधा त दक्षिण भारतमा रहेको
नेपाली पुजारी बाबा हरूले लिएका छन् !
जसले वर्षको सवा अरब रुपैया भेटी दक्षिणा संकलन गरेको छ ।
त्यसको मूल पुजारीले वर्ष को २५ लाख रुपैया
मान धन लिनु कुनै नौलो कुरा होईन !
यसपाली पनि पशुपतीको हिसाब किताब सार्वजनिक भएको छ !
जसको कमाई वार्शिक सवा अरब नाघेको छ !
यहि कमाई पनि धर्म लाई अफिम हो भन्ने
राते ग्यांगको मेम्बर ले लुट्न लाई
अनेक षडयन्त्र गरेको कुरा हामीमाझ लुकेको छैन !
कहिले पुजारी विवाद त कहिले के विवाद !
उक्त पैशा माथी राते ग्यांगको गिद्दे नजर पहिले देखि नै लागेको हो !
पशुपती बाट उठेको चढावमा भ्रष्टाचार
यदि कसैले गरेको छ भने
त्यो पशुपती क्षेत्र विकास कोष संचालनकर्ता एवं राते सरकार ले !
मूल भट्टको नाम लिएर पैशा कुम्ल्याउने यहा धेरै झोले हरू छन् !
यो वास्तविकता हो !
नेपाल को अधिकाम्स मन्दिर को वार्षिक आय व्यय विवरण
हरेक वर्ष सार्वजनिक हुन्छ !
तर यहि देश मा रहेको चर्च ले
न आफ्नो आय व्यय र गतिविधी लाई सार्वजनिक गर्छ
न सरकार लाई तिर्छ !
पशुपतीको त आम्दानी समेत गुठी र
क्षेत्र विकास कोष को आधिन मा छ ,
अर्थात सरकार कै एक अंग को अधिनमा छ !
तर चर्च कसको अधिनमा छ ?
त्यहा कति के के भई रहेको छ !
हरेक जनताले आफ्नो आम्दानी बाट अनिवार्य दशाम्स तिर्दछ
घर जग्गा कारोबार गरे वापत पनि
आफ्नो आम्दानीको १० भाग अनिवार्य चर्चमा बुझाउछ ,
त्यो रकम कहा गई रहेको छ ?
अनि विदेश बाट उत्ति नै रकम पठाईएको छ
त्यो कहा आई रहेको छ कसले खाई रहेको छ
यसको पनि लेखाजोखा हुन आवस्यक छ !


Loading comments...