
विश्वचर्चित गायिका म्याडोना अब मुसलमान बन्दै
४ असार २०७६, बुधबार १३:०३
अमेरिकी पप गायनको साम्राज्यमा निकै लामो समयदेखि एकछत्र राज गरेकी म्याडोनालाई नचिन्ने विश्व संगितका पारखीहरुमा शायदै कोही छन् होला । म्याडोनाको नयाँ गीती एल्बम अहिले सार्वजनिक भएको छ तर त्यसमा भएको एउटा गीतको हरफले उन्लाई अहिले निकै चर्चा र बिवादमा पनि ल्याएको छ ।
नयाँ एल्बम ल्याटेक्स एक्समा किलरस हु आर पार्टिईगं अर्थात भोग गरिरहेका हत्यारा नामक गीतमा आई वील बि इस्लाम ईफ इस्लाम ईज हेटेड भनेंर गाएकी छिन् । यदि इस्लामलाई घृणा गर्ने हो भनें म पनि इस्लाम हुनेछु भनेंर म्याडोनाले अभिव्यक्त गरेकी हुन् ।
६१ वर्षिय यि गायिकालाई यसअघि रेसिज्म र ह्वाइट सेभोरिज्मको आरोप लागेको थियो, गोरा मानिसको पक्षमा उभिएकी मानिने म्याडोना यस पटक निकै फरक गीत र धारणाका साथ आएकी छिन् । यिनका एल्वमका गीतका शव्दहरुले यिनको व्यक्तिगत अभिव्यक्ति दिएको त हैन ? के उनी साँच्चै इस्लाम बन्नेछिन्, हेर्न बाँकी छ । हुन त एकसमयका चर्चित गायक क्याट स्टेभिन्स, बक्सर माइक टाएसन, क्यासीयस क्ले पछि गएर मुहम्मद अली लगायत थुप्रै चर्चाको शिखरमा पुगेका ब्यक्तिहरुले इस्लाम धर्म अंगालेका इतिहास छ, हेरौं म्याडोना ले के गर्नेछिन ?
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै