देश
विवाहभोज खाएपछि काेराेना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए।

नेपालमा जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गते सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकाल्दै यसबारेमा जानकारी दिएको हो

नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी

कोरोनाकाे कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । कोरोना महामारीको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । राष्ट्रिय

Pm office nepal mantriparishad
मन्त्रिपरिषद् बैठकको निर्णय, वीरको नयाँ भवनमा कोरोना संक्रमितको मात्रै उपचार गरिने

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकमा वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका व्यक्तिलाई मात्रै उपचार गर्ने निर्णय गरिएको छ । त्यस्तै, सरकारले

पत्रकारलाई पीसीआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ

बागलुङमा विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि

कोभिडविरुद्ध लड्न विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख दिने

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। नेपालको सबैभन्दा ठूलो व्यक्तिगत करदाता शाहले कोभिड-१९

काठमाडौं उपत्यकामा ५० प्रतिशत भन्दा बढी संक्रमित : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० प्रतिशतभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएकाे छ । देशबासीका नाममा सम्बोधन गर्दै उहाँले १९ वैशाखसम्मको तथ्यांक अनुसार ५०.४ प्रतिशत संक्रमित काठमाडौं

निषेधाज्ञामा अत्यावश्यक कामका लागि बाहिर निस्किनुपरे के गर्ने ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ । बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक