ईज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस


 

सिया मिलिसिया फोर्सका बिरुद्ध इराकमा एयर स्ट्राइक गरिरहेको ईज्रेलका बिरुद्ध रुसले ईराकलाई सघाउने भएको छ ।
मंगलबारका दिन बगदादमा अवस्थित रुसी राजदुतावासको बिज्ञप्तीमा यो कुरा उल्लेख भएको छ । हुन त गतहप्ता अमेरिका र रुस दुबै देशले राष्ट्रसंघिय सुरक्षा परिषधमा ईराकमा ईज्रेलले गरेको एयर स्ट्राइक ईज्रेली राष्ट्रिय सुरक्षाका दृष्टिले जरुरी रहेको बताएका थिए तथापि अहिले रुसले ईराकलाई सघाउने यो कदम भनें अस्वभाविक मानिएको छ ।
इराकका सुरक्षा मामिलाका बिशेषज्ञ अदमद अल हम्दानीले भनें रुसको यस कदमले इराकमाथि पश्चिमाहरुको आक्रमण झनै बढ्ने र ईराकले कालान्तरमा सुरक्षाका लागि रुससंग हतियार किन्नुपर्ने बाध्यात्मक परिस्थिती श्रृजना हुने बताएका छन् ।

लाइभमाण्डु

यो पनि पढनुहोस्

टर्कीलाई मिसाइल बेच्दै रुस


Loading comments...