जन्मदिन मनाउन जाँदा मृत्यु



पुर्बी चितवनको निपनि स्थित लाइसियम स्कुलमा अध्यनरत बिद्यार्थीले ज्रेबा क्रसिङबाट हिड्ने क्रममा बोलेरो चालककै लापरबाहीले बालकलाई ठक्कर दिइ घटना स्थलमै मृत्यु हुन पुगेको छ ।

स्थानीय बासिन्दा र प्रहरि बिच भएको झडपमा केही क्षण सवारि साधन आवत जावतमा समेत रोक लगाइएको थियो । आफ्नो जन्मदिन निमति चकलेट किनेर साथीहरूलाई बाड्छु भन्दै आज निस्केका थिए अवशोष निर्दोष बालकलाई लापरबाही कारण ज्रेब्रा क्रसिङमा ज्यान गुमाउम पुगे । बच्चाको नाम भनि जानकारी गराएको छैन|

तस्बीर फेसबुकबाट


Loading comments...