पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं सेना प्रमुख परवेज मुर्सरफलाई मृत्युदण्डको सजाय


हाई ट्रिजन केस भन्दै भर्खरै पाकिस्तानको पेशावरको विशेष कोर्टले सेवानिवृत सेना प्रमुख परवेज मुर्सरफलाई मृत्युदण्ड दिने निर्णय गरेको छ । अहिले दुबईमा बसिरहेका मुर्सरफलाई सन् २००७ मा संविधान मिचेको र ईमरजेन्सी लागु गरेको आरोपमा सन् २०१४ देखि मुद्धा चलिरहेको छ ।

मुर्सरफ अहिले ७६ वर्षका भए, आफ्नो स्वास्थ अवस्था र हत्याका त्रासहरुका कारणले आफू पाकिस्तान फर्कन नपाएको बताएका छन् । उन्ले सन् २००७ मा संसद बिघठन गरेर तत्कालिन प्रधानमन्त्री नवाज सरीफलाई नजरबन्दमा राखेका हुन भनें झण्डै नवाज सरीफ चढेको जहाज नै पनि दुर्घटना हुनेगरि यिनले हवाइ फिल्ड पनि बव्जामा लिएको बताइन्छ । परवेजले अबथ प पेशीका लागि अन्य अदालत जान सक्ने या नसक्ने बिषयमा भनें खासै बताइएको छैन ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस

भारतको दिल्लीमा जन्मीएका पाकिस्तानका पूर्व प्रधानमन्त्री परवेज मुर्सरफलाई मृत्युदण्ड किन दिइदैछ ?


Loading comments...