Lifestyle Portal
  •   १७ असार २०७९, शुक्रबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं सेना प्रमुख परवेज मुर्सरफलाई मृत्युदण्डको सजाय

१ पुष २०७६, मंगलवार १३:२५

हाई ट्रिजन केस भन्दै भर्खरै पाकिस्तानको पेशावरको विशेष कोर्टले सेवानिवृत सेना प्रमुख परवेज मुर्सरफलाई मृत्युदण्ड दिने निर्णय गरेको छ । अहिले दुबईमा बसिरहेका मुर्सरफलाई सन् २००७ मा संविधान मिचेको र ईमरजेन्सी लागु गरेको आरोपमा सन् २०१४ देखि मुद्धा चलिरहेको छ ।

मुर्सरफ अहिले ७६ वर्षका भए, आफ्नो स्वास्थ अवस्था र हत्याका त्रासहरुका कारणले आफू पाकिस्तान फर्कन नपाएको बताएका छन् । उन्ले सन् २००७ मा संसद बिघठन गरेर तत्कालिन प्रधानमन्त्री नवाज सरीफलाई नजरबन्दमा राखेका हुन भनें झण्डै नवाज सरीफ चढेको जहाज नै पनि दुर्घटना हुनेगरि यिनले हवाइ फिल्ड पनि बव्जामा लिएको बताइन्छ । परवेजले अबथ प पेशीका लागि अन्य अदालत जान सक्ने या नसक्ने बिषयमा भनें खासै बताइएको छैन ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस

भारतको दिल्लीमा जन्मीएका पाकिस्तानका पूर्व प्रधानमन्त्री परवेज मुर्सरफलाई मृत्युदण्ड किन दिइदैछ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै