राजनीति
‘नागरिकता अध्यादेशले नेपाललाई फिजीको नियतीमा पुर्‍याउँछ’

काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकता अध्यादेश जारी गर्नु भनेको नेपाललाई फिजीको नियतीमा पुर्‍याउने प्रयास हो भनेका छन् । सोमबार सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति

ओलीले बोलाए स्थायी समितिको बैठक

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि बसेको स्थायी समितिको बैठकले

विप्लब पनि सरकारमा जान तयार, अघि सारे सर्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले पनि संयुक्त सरकारमा सहभागी हुने धारणा अघि सारेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीका धारणा अघि

नागरिकता कानुन: मधेशलाई महन्तको उपहार

काठमाडौं । जनता समाजवादी पार्टी(ठाकुर समूह) संग सहमतिपश्चात् मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका

Pm office nepal mantriparishad
मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार

राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति

ओली र देउवा दुवै प्रधानमन्त्री नियुक्त भएनन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैजना प्रधानमन्त्री नियुक्त हुन सकेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैजनाको दाबी नपुगेको भन्दै कसैलाई पनि प्रधानमन्त्रीमा

राष्ट्रपतिले खोलिन् मध्यावधि निर्वाचन घोषणाको बाटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् । यससँगै अब संसद भंग गरेर मध्यावधि चुनावमा जाने पक्का भएको

yogesh bhattrai
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेका योगेश भन्छन् – आज जीवनकै सबैभन्दा कठिन दिन

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगरेका नेकपा (एमाले)का नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका दाबी पेस गर्न