राजनीति
षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाँच बजेसम्म सरकार बनाउनका लागि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दावी गर्न दिएको समय सकिनै लाग्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी

महामारीमा मध्यावधि चुनाव गर्ने कि जनताको स्वास्थ्यमा ध्यान दिने ? : रामकुमारी झाँक्री

काठमाडौँ– नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न गरेको आह्वानको विरोध गरेकी

एमाले महासचिव पोखरेल भन्छन् – एकताको वातावरण धमिलियो

नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतले नेपाल पक्षसँगको एकताको वातावरण धमिलिएको टिप्पणी गरेका छन् । एमाले उम्मेदवार रामबहादुर थापालाई गठबन्धनका डा खिमलाल

प्रधानमन्त्री र राष्ट्रपतिको नियत राम्रो देखिएनः काँग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार आव्हान गरेकोमा नियत राम्रो नभएको प्रतिक्रिया दिएको छ। पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले राजीनामा दिएपछि

कांग्रेस प्रवक्ता शर्माको प्रश्न-राष्ट्रपति भवनमा राष्ट्रपति कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ ?

काठमाडाैं । नेपाली कांग्रेसले सरकार गठनका लागि राष्ट्रपती विद्या भण्डारीले आह्वान गरेकाेप्रति आपत्ति जनाएकाे छ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले विश्वासकाे मत पाउने आधार पेश गर्न

शुक्रबार साँझ पाँच बजेसम्ममा नयाँ सरकार बनाउन दावी प्रस्तुत गर्न राष्ट्रपति भण्डारीद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते शुक्रबार साँझ पाँच बजेसम्म प्रधानमन्त्री नियुक्तिका लागि नयाँ सरकार गठनको दावी प्रस्तुत गर्न वाह्वान गर्नुभएको छ । भर्खरै राष्ट्रपतिभवनद्वारा जारी विज्ञप्तीमा संविधानको धारा ७६ को

बादललाई आफ्नै पार्टीका प्रतिनिधिले मत नदिएको एमालेको निष्कर्ष

काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापालाई नेकपा (एमाले) कै कतिपय प्रतिनिधिले मत नदिएको एमाले स्थायी कमिटीले निष्कर्ष निकालेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

५०८८ मतले खिमलाल देवकोटा विजयी

हेटौंडा । सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ५ हजार ८८ मत पाएका छन् । स्थानीय

राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले आज भइरहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । साथै उसले नो भोट लागूू गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गरेको