राजनीति
बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव असफल भएको हो । विश्वासको मत

संसदमा देउवाको दमदार भाषण, सुन्न छुटाउनुभएको भए पूर्णपाठ पढ्नुस्…

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा दमदार भाषण गरेका छन् । यस्तो थियो उनको भाषण,  माननीय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु

नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने, संसदमा उपस्थित नहुने

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको यो पक्षका सांसदहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता

तत्काल अक्सिजनको आपूर्ति गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महत शनिबार विज्ञप्ति जारी

गगन थापाले सांसदको कार्यालयलाई बनाए आइसोलेसन, चिकित्सकसहित सेवा उपलब्ध गराउने (भिडियोसहित)

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन् । हेल्थ एट होमसँगको सहकार्यमा सांसद थापाले आफ्ना निर्वाचन क्षेत्रका

Pm office nepal mantriparishad
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन् । विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको जनाइएको छ । बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो । सङ्घीय

nepali congress logo
पटक पटक सचेत गराउँदा पनि सरकार गम्भिर भएन : काँग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारी शुरु भएदेखि नै सरकारलाई सचेत गराउँदा पनि सरकार नचेतेको बताएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेका

देउवाको टिप्पणी- संसद छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद् सम्बन्धी लगायत