राजनीति
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्मा‌ विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मन्त्रीहरुसमक्ष आफूले विश्वासको मत लिने जानकारी प्रधानमन्त्रीले गराएका हुन्। उनले आगामी वैशाख

राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक बैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान

Shankar Pokhrel
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अर्को सरकार नभएसम्म यहि मन्त्रिपरिषद् मान्य (पत्रसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको रानीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा स्वीकृत गरेका हुन् । त्यस्तै अर्को सरकार गठन नभएसम्मका

Shankar Pokhrel
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् । दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन:

झलनाथ खनाल कोरोना संक्रमित, नर्भिकमा भर्ना

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको

मन्त्रीमा नियुक्त मनाङेले लिए पद तथा गोपनीयताको शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्री नियुक्त भएका दीपक मनाङे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष दाहालको आग्रह

काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह

आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष

लोकतन्त्रको आवरणमा ब्रह्मलुट हावी भयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै दलहरुले राजसंस्थालाई धोका

‘आफूलाई सर्वज्ञानी ठान्ने ओलीको दम्भ धरहराभन्दा माथि चढिसक्यो’

धनुषा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । नेकपा एमालेको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले