राजनीति
गृहमन्त्रीलाई मिनेन्द्रको सुझाव– चिडियाखानामा गएर बस्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान मन्त्रिपरिषदलाई ‘चिडियाखाना’ घोषणा गर्नुपर्ने बताएका छन् । सुशील कोइराला सोसलिस्ट युथ सर्कलले गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठीमा नेता रिजालले गृहमन्त्री

नेकपासँग ओलीको कुनै सम्बन्ध छैन, ‘ओली बा’ समूह बनाए हुन्छ: माधव नेपाल

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपासँग केपी ओलीको कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले नेकपासँग

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी

प्रचण्ड-नेपाल समूहले बुधबार उपत्यकाका पाँच ठाउँबाट जुलुस निकाल्ने, सभा भृकुटीमण्डपमा

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल)समूहले माघ २८ गते (बुधबार) हुने कार्यक्रममा उपत्यकाका पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ। जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघरमण्डला, केशरमहल र जमलबाट निकालेर भृकुटीमण्डपमा नै सभा गर्ने भएको

तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा

ओली र प्रचण्डको नाटक र नौटंकीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले सिंगो देश बन्धक बनेको बताएका छन् । नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै

दोषीलाई कडा कारबाही गरियोस् : भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बैतडीकी किशोर भागरथी भट्टको हत्या घटनाको भर्त्सना गरेका छन् ।शनिबार ट्वीट गर्दै उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा

जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार छुः गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले

भूमिहीनलाई जग्गा वितरण प्रक्रिया पारदर्शी बनाउन मन्त्री तुम्बाहाङ्फेको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत रहन निर्देशन दिएकी छन्। समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन

नारायणहिटी अगाडी उभिएर ओलीले भने – राजतन्त्र पुनर्स्थापना हुनै सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने र आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको भन्दै उनले आफूबाट