खेलकुद
‘जर्मन बुण्डेसलिगा’मा डर्टमण्ड – Dortmund को रोमाञ्चक जित

काठमाण्डौ, नयूजकारखाना । जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्ड – Dortmund ले रोमाञ्चक जित निकालेको छ । शुक्रवार रातिको खेलमा डर्टमण्डले होफेनहाइम – Hoffenheim लाई ३-२ गोल अन्तरले हराएकाे हाे ।

इन्टर मिलानको जीतको यात्रा जारी निकाल्यो दोस्रो जित

काठमाण्डौ । ‘इटालियन सिरि ए – Italian Serie A’ मा साविक विजेता ‘इन्टर मिलान’ले जीतको यात्रा जारी राखेको छ । शुक्रबार राति सम्पन्न खेलमा घरेलु टोली ‘हेलास भेरोना’लाई ३-१ गोल

तेक्वान्दो खेलाडी दीपिका कार्कीको निधन

काठमाडौ, न्यूजकारखाना । तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो

क्रिकेट प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा

काठमाण्डौ, न्यूज नाइन । नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको

रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा फर्किए

लन्डन (एजेन्सी) । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । शुक्रबार युभेन्टसका स्ट्राइकर रोनाल्डो २ वर्षका लागि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । नयाँ सिजनको सुरुबाटै रोनाल्डोले

च्याम्पियन्स लिग‘ड्र’ : सिटी र पिएसजी एकै समूहमा (तालिकासहित)

काठमाण्डाै, न्यूजकारखाना । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ सम्पन्न भएको छ । इस्तानबुलमा समाप्त ड्र मा केही समूह तुलनात्मक रुपमा बलियो त केही सहज

ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ ।

कप्तान रेणुका भन्छिन् : ‘साम्बालाई मिस गरिरहेका छौं, तर निराश हुनुपर्ने अवस्था छैन’

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेले घाइते सावित्रा भण्डारी (साम्बा) बिना पनि नेपाली टोली एएफसी एसिया कप छनोटको खेल खेल्न तयार रहेको बताएकी छन् । बिहीबार

‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’: प्रशिक्षक अब्दुल्लाह

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो पदबाट राजीनामा दिने संकेत गरेका छन् । प्रशिक्षक अल्मुताईरीको राजीनामा प्रकरणपछि उब्जिएको विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

मैत्रीपूर्ण फुटबल : हेड टु हेडमा यस्तो छ नेपाल भर्सेस भारत

काठमाण्डौ । नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ)