Banner
बिपीले लिएको मेलमिलाको नीति उचित हो, गल्ती राजाले गरेः डा. भट्टराई

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको अन्तराष्ट्रिय राजनीतिमा उच्च स्थान र कुटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरुले बताएका छन्। नेपाली कांग्रेसले बिपीको ११०औं

बिपीले नपाएको १५ वर्ष

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका

अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार’

सिड्नी, ‘नइ एकेडेमी अस्ट्रेलिया’ले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि ३ दिन म्याद थपियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती

बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

नेपालका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को मिति २०८० आषाढ २० गते उद्घाटन गर्नुभयो । बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी

चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र

काठमाण्डौ। राष्ट्रिय एकता अभियानले चीनियाँ राजदुत छोन सङलाई स्पष्टिकरण सोध्न माग गर्दै सोमवार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुढाएको छ। राजदुत सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार गरेकाले स्पष्टिकरण

भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा अषाढ पूर्णिमा विशेष कार्यक्रम मनाइयो

‘अषाढ पूर्णिमा’ को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा मिति २०८० असार १८ गते दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्यो । उक्त

आज सोहनलाल भैया आमासँग

झन्नै पचपन्न वर्षअघिको कुरा हो ; विराटनगरको ठाकुरबाडी रोडस्थित सरस्वती हाई स्कूलमा पढ्ने दस वर्षे म स्कुल छुट्टी भएपछि घर फर्किँदै थिएँ । ‘ए नानी, यता आऊ ।’ छेवैको एउटा

गणतन्त्र या राजतन्त्र कुन ठीक: नरेन्द्रराज प्रसाई

उहिले राजालाई सामन्त भनिन्थ्यो । अर्थात् सामन्त भनेका नै राजा हुन्थे र राजा भनेकै सामन्त मानिन्थ्यो । अनि त्यो जातसँग मानवता पनि न्यून नै हुन्थ्यो । उनीहरू जनतालाई जुत्ता ठान्थे

महानगर द्वारा लक्षित वर्ग निःशुल्क उपचार सुविधाको अनुगमन सुरु: ओम र हेल्पिङ् हेण्डसमा देखिएन सुविधा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा आज ओम अस्पताल र हेल्पिङ् हेण्ड्स