Tag: नेपाल-चीन सीमा विवाद

ग्लोबल टाइम्सको लेख विरुद्ध यस्तो आयो काँग्रेसको आपत्ति

काठमाण्डौ । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको

‘ग्लोबल टाइम्स’द्वारा नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवादमा मलजल गरिरहेको आरोप

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेको आरोप लगाएको छ । चिनियाँ सैनिकले

सीमा अतिक्रमणको चिनियाँ शैली बारे ‘ग्लोबल टाइम्स’ लेख्छ: हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दावी

काठमाण्डौ । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ

चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्‍याली

दार्चुला- चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन सहितको र्‍याली निकालेको छ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु । हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका

नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’

काठमाण्डौ । हुम्लास्थित नेपाल चीन सीमा विवादले नयाँ मोड लिएकाे छ । चीनले नेपाली भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएर हुम्लावासीलाइ धम्की दिइरहेकाे छ । अर्कोतर्फ, भेटिएको भनिएको