Tag: संयुक्त अधिराज्य अमेरिका

परिश्रमले धनी भएको देश अमेरिका

धेरै मानिसमा अमेरिकी जीवन अति सरल छ भन्ने भ्रम हुन सक्छ। तर सोचे जस्तो अमेरिकी जीवन सरल भने छैन। भौतिक सुख–साधनहरूको उपलब्धता अति सरल हुँदाहुँदै पनि अनेक प्राकृतिक विपत्का कारण

क्म्यूनिष्टहरुलाई अमेरिका प्रवेशमा रोक

अमेरिका । ‘यूएस सिटिजन इमिग्रेशन सर्भिसेज’ले अक्टोबर २ सन् २०२० मा अमेरिका प्रवेशार्थ हुने मापदण्डहरु अन्तर्गत होमल्याण्ड सुरक्षाका प्रावधान अन्तर्गत कुनै पनि कम्यूनिष्ट पार्टी या अन्य कुनै टोटालिटेरियन पार्टीका सदस्यहरुलाई

पहिलो राष्ट्रपतिय चुनावी बहस सम्पन्न : ट्रम्प र बाइडन बीच आक्रामक सवाल-जवाफ

अमेरिका । विश्वशक्ति अमेरिकको राष्ट्रपतिय चुनावको तयारी चुलिएको छ । यसैबिच जनताले निर्वाचनबाट लिने निर्णय अघिको सबैभन्दा रोचक प्रजातान्त्रिक अभ्यासको रुपमा रुचाइएको राष्ट्रपति पदको प्रत्यासी बीच आमने-सामने हुने प्रत्यक्ष सवाफ-जवाफ अन्तर्गत

अमेरिकी राष्ट्रपति चुनावमा ‘इस्लामोफोबिया’को प्रभाव

शुरु गर्छु सन् २००८ को वाराक ओवामाको राष्ट्रपतिय चुनावको विजयबाट । यसपछि यसअघिका नेतृत्व अर्थात जर्ज बुशको राष्ट्रपतिय शासनमा भएका एन्टिमुस्लीम नीति र कदमहरुको सुधार हुने व्यापक आशा थियो, ओबामाको

जनप्रिय लोकगायक प्रेमराजा महत श्रीमती कवितासहित आइसोलेशनमा – फेसबुक मार्फत गरे कोरोना संक्रमणको पुष्टि

काठमाण्डौ, २४ साउन, २०७७ । “पिपलु पातैमा”, “सालैको पातैले” जस्ता कालजयी लोकगीतका जन्मदाता जनप्रिय लोकगायक प्रेमराजा महत तथा वहाँको अर्धाङ्गीनी कविता के.सी. लाई कोरोना पोजेटिभ देखिएको छ । लामो समयदेखि

के अमेरिकी राष्ट्रपति निर्वाचन सार्न चाहन्छन्? ट्वीट गर्दै हुलाकी मतको विश्वस्नियतामाथि उठाए प्रश्न

वाशिङ्गटन, १६ साउन २०७७ । संयुक्त अधिराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यही नोवेम्बरमा हुने भनिएको उनको दोश्रो कार्यकाल तय गर्ने राष्ट्रपति निर्वाचनको मिति पर सार्ने प्रस्ताव अघि सारेका छन् ।

अमेरिकी विश्वविधालयका कक्षाहरु अनलाइन भएमा आप्रवासी विद्यार्थीहरुले देश छाड्नुपर्ने सम्भावना

अमेरिकी होमल्याण्ड सेक्यूरिटीको इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट (आइसीई) निकायले अबका दिनहरुमा अमेरिकी विश्वविधालय नखुलेर अनलाइन कक्षाहरु भएको स्थितिलाई ध्यान दिंदै स्टुडेन्ट एक्सचेन्जमा आएका विद्यार्थीहरुका लागि नयाँ इमिग्रेशन नियमहरु ल्याएको छ