अर्थ
प्रत्यक्ष वैदेशिक लगानीलाई सहज व्यवस्था, राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाण्डौं। प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको अनिबार्य स्वीकृतिको व्यवस्था हटेको छ। बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहज व्यवस्थाको लागि विनियमावली जारी गरेसँगै उक्त व्यवस्था हटेको हो।

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा

‘स्टार्टअप’को आवश्यक तयारीका लागि कार्यदल

काठमाडौं । सरकारले नवप्रवर्तनमा आधारित (स्टार्टअप) व्यवसायको विकास र विस्तारका लागि एक कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले स्टार्टअपसँग सम्बन्धित

पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे, १ लिटर पेट्राेल किन्न अब १२५ रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा

झन् महंगिने भयो इन्धन, तेल उत्पादक देशहरुले गरे यस्तो निर्णय

एजेन्सी । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको

कोरोनासँग जुध्दै ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिछाड्छौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै छाड्ने बताएका छन् । एपी१ टेलिभिजनको अन्तरवार्तामा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा अर्थतन्त्रको विकास ऋणात्मक भयो

बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट

अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त

बजेट कार्यान्वयनको अभियान तीव्र बनाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८र०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको

मीठो भाषणले नागरिकको रित्तो भाँडोमा रासन भरीन्छ र नेतागण ?

चौध वर्ष भयो देशमा गणतन्त्र आएको । छ वर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको