देश
मन्दिर हिँडेकी किशोरीको शव चार दिनपछि मकैबारीमा भेटियो

सुर्खेत, न्यूज कारखाना । कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा एक किशोरीको शव फेला परेको छ । मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला

नेपालको पूर्वाधार क्षेत्रमा अवसर सम्बन्धमा भारतीय कम्पनीहरुसँग अन्तरक्रिया

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सम्मुपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग एक भर्चुअल

‘घाटा थेग्नै मुस्किल भयो’ भन्दै आयल निगमले बढायो इन्धनको मूल्य, अब कति ?

काठमाडौं । १५ दिनमै एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढी नोक्सानी व्यहोर्नुपरेपछि नेपाल आयल निगमले सोमबार इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने

ललितपुर, बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को उद्घाटन

नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा आज ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।  जेष्ठ

भारत र नेपालद्वारा “नवौं परियोजना अनुगमन समिति” (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न

भारत र नेपालले २०७८ श्रावण ३२ गते काठमाडौंमा नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न भएको छ । उक्त बैठक नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय

कस्तो छ आजको मौसम, आगामी ३ दिनको मौसमको मूड थाहा पाईराख्नुहोस्

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामन्य बदली

देशका अधिकांश स्थानमा बदली, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ– मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही सदूरपश्चिम प्रदेश बाहेकका स्थानमा

भारतीय स्थल सेनाध्यक्ष नरवणे र नेपाली सेनाका प्रधान सेनापति थापावीच टेलिफोन सम्वाद

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र सेनाका प्रधान सेनापति महारथी जनरल पूर्णचन्द्र थापाबिच टेलीफोनमार्फत संवाद भएको छ । उक्त सम्वाद द्विपक्षीय सैन्य तथा रक्षा सहयोग तथा का अन्तरवस्तुमा

ललितपुरस्थित ‘हिरण्यवर्ण महाविहार’ तथा ‘दिगी छेँ’मा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु

धार्मिक तथा आध्यात्मिक तिर्थाटन स्थलहरुको पुनर्स्थापना कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगी छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय

मदरसा शिक्षा विधेयकविरुद्ध जनकपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान तथा प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा