Tag: अपराध

प्रधानाध्यापक अपहरणको अभियोगमा महिला पक्राउ

सिन्धुली, १४ भदौ, २०७७ । तिनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डँकैती तथा चोरीको सजाय भोग्नेक्रममा कारागारबाट भागेका दुई सहित ४ फरार अपराधि २० वर्षपछि पक्राउ

कैलाली, १२ भदौ, २०७७ । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना

१ सय १२ थान मोबाइल सहित बिल बिनाका विभिन्न समानसहित २ जना पक्राउ

काठमाडौं, १० भदौ, २०७७ । काठमाडौं महानगरपालिका-१४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको

बहुविवाह मुद्दाका आरोपी सात वर्षपछि पक्राउ

बझाङ, १० भदौ, २०७७ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ

बाबुको हत्या आरोपमा छोरा पक्राउ

झापा, ९ भदौ, २०७७ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

झापा, ०८ भदौ, २०७७ । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएका फरार व्यक्ति नरप्रसाद पनेरुलाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । बुद्धकुमार श्रेष्ठले दिएको बैंकिङ कसुर सम्बन्धी जाहेरीमा उच्च अदालत

नशामा धूत छोराको ढुङ्गा प्रहारबाट बाबु घाइते आमाको घटनास्थलमैं मृत्यु

सर्लाही, भदौ २०७७ । सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थित पुनर्वासका राजवीर पासवानले नशामा धूत भई आफ्नै आमा, बुवासँग झै-झगडाको क्रममा गरेको ढुङ्गा प्रहारबाट आफ्नै आमाको हत्या गरेका छन् भने बुवा उपेन्द्र

अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवारमा संलग्न विदेशी नागरिक पक्राउ

काठमाडौं, १ भदौ, २०७७ । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ वाहक Republica De Angola का नागरिक ४८ वर्षीय Silva Antonio Da Costa लाई

कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बारा, २०७७ साउन ३१ । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालका प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा

काठमाण्डौ, ३० साउन, २०७७ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक