Tag: नेपाल प्रहरी

छोरीको घरबाट फर्केकी महिलाको शव पानीमा डुबेको अवस्थामा भेटियो

सिन्धुपाल्चोक । इन्द्रावती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

फणी महत, रौतहट । दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका-२ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ महिना कैद र ७

आधूनीक ठगको वेलिविस्तारः बिभिन्न नक्कली कागजात बनाएर ब्यापक ठगीमा संलग्न रहेका भारतीय नागरिक पक्राउ

भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भई नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को ठेगाना बताई विभिन्न बहानामा ठगिन गएका पीडितहरूले खोजतलास एवम् आवश्यक कारवाहीका लागि निजको

फेसबुकबाट केटी साथीलाई अश्‍लिल भिडियो पठाउने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकबाट केटी साथी अश्‍लिल भिडियो पठाउने एकजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्‍जाल फेसबुक म्यासेन्जरमार्फत अश्‍लिल भिडियो, फोटो तथा सन्देश पठाउने

छात्रालाई होटलमा लगेर परीक्षा लिने सर पक्राउ, तर घटना रहस्यमय

कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

मकवानपुर । आफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका-२ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीमायाँ सोमबार बिहान

मानव बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ

काठमाण्डौ पुस – गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको