Tag: नेपाल प्रहरी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाण्डौ, १४ असोज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डौ महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन

चितुवाको छाला सहित २ जना पक्राउ

गुल्मी । छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने

महिलाको चरित्रहत्या गर्ने युट्युब च्यानलका संचालकहरु पक्राउ

युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको अनार्गल र नितान्त व्यक्तिगत विवरण प्रसारण गर्ने ब्यक्तिहरु पक्राउ परेका छन् । पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा

नेपाली सेनाका तालिमरत अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान

कलाम सिंह लामामाथी खुकुरी प्रहारमा संलग्न दुईजना पक्राउ

मोरङ । ज्यान मार्ने उद्योगमा संलग्न विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो

बेलायतको फर्जी नागरीक बनी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ

पीडितको उजुरीका अनुसार सामाजिक संजाल फेसबुक (Facebook) मा आफ्नै महिला साथिलाई K.D. Gorkhali नामको आईडी बाट Friend Request पठाई साथी बनी म बेलायत (UK) को लाहुरे हुँ, हाल UK मा

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ ।

काठमाण्डौ । काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार

६६औं प्रहरी दिवस २०७८ को अवसरमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रहरी

डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अपहरणकारी ११ वर्षपछि पक्राउ

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी घर भएका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र

नेपाली सेनाका तालिमरत अधिकृतहरू प्रहरी प्रधान कार्यालयमा

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff Course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ