Tag: हुम्ला

चीनले मिचेको भूमी फिर्ता माग्दै ‘विश्व हिन्दू महासंघ’को र्‍याली

कपिलवस्तु । हुम्लामा चिनियाँपक्षद्वारा मिचिएको भूमी तथा नक्कली १२ नं. पिलरको विरोधमा कपिलवस्तुमा ‘विश्व हिन्दू महासंघ’द्वारा सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको छ । उल्लेख्य संख्यामा उपस्थित नागरिकहरुद्वारा निकालीएको र्‍यालीले जिल्ला प्रशासन

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु । हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका

नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’

काठमाण्डौ । हुम्लास्थित नेपाल चीन सीमा विवादले नयाँ मोड लिएकाे छ । चीनले नेपाली भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएर हुम्लावासीलाइ धम्की दिइरहेकाे छ । अर्कोतर्फ, भेटिएको भनिएको

राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग

काठमाण्डाै । नापी विभागसँग सूचना माग गरिएकाे छ । राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले सिमानाकाे विषय उल्लेख गरेर सूचना माग गरेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयाेजनाका लागि

नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

काठमाण्डौ । चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध दूतावास अगाडि प्रदर्शन भएको  हाे । चिनियाँ

हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध

काठमाडौं, २०७७ असोज ६ । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ । समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै

नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक

सिमकोट, हुम्ला । नेपाली भूमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएकाे छ । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको

जुम्लामा MBBS को सम्भाब्यता अध्ययन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा MBBS कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययनका गर्न एक कार्यदल टोली हिजो कर्णाली प्रदेशको जुम्लामा पुगेको छ । टोलीमा  शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य