Tag: खोटाङ

धनकुमारले खोलिदिए टेलिकमको आँखा

खोटाङ, न्यूजकारखाना । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रूखमा डेरा बनाएर अनलाइन कक्षा लिएको खबर भाइरल भएको थियो । छात्रको पढाइप्रतिको लगाव देखेर नेपाल टेलिकमको ध्यानाकर्षण

कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

खोटाङ, न्युजकारखाना । खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा

को-को छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ?

खोटाङ । नेपाली कांग्रेसले अधिवेशनमार्फत खोटाङका १० वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको १४औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनअन्तर्गत यहाँका दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा

कोभिडका कारण बन्द गरिएको हलेसी मन्दिर चार महिनापछि खुल्याे

खोटाङ, न्युजकारखाना । कोभिड-१९ को दोस्राे लहरका कारण चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको

खोला तर्न शुल्क !

खोटाङ, न्यूजकारखाना । उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका,

प्रदेशसभा सांसद राई नेकपा (एकीकृत समाजवादी)मा खुले

खोटाङ । खोटाङका प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । प्रदेशसभा सांसद राई नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एस)मा खुलेका हुन् । राई सुरुदेखि नै

मृत आमाको काखमा सुतेका छोराको वियोगान्त दृश्य चित्रमा

खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनकै