Author: लाइभमाण्डु

विश्वभर ५ करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ। विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप

अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाइँदै

काठमाडौँ । अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजबाट लगाउन लागिएको हो । अमेरिकाको

कोभिड –१९ संक्रमणबाट विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित

काठमाडाैं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय

कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

लण्डन– कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले

ईज्रेल र भुटान बिच कुटनैतिक समबन्धको स्थापना

काठमाडाैं । बिश्वको एकमात्र यहुदी राष्ट्र ईज्रेल दोश्रो विश्वयूद्धपछि सबैभन्दा शक्तिशाली र प्रभावशाली राष्ट्रका रुपमा परिचित छ । नर्मलाइजेशन डिल्स अन्र्तगत ईज्रेलले भुटानसंग कुटनैतिक समबन्ध स्थापना गरेर गत शनिबार आफ्नो

कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं

काठमाडाैं । कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्तत: एन्टिबडी

“मोटोरोला इज ब्याक” – ‘मोटो जि नाइन प्ले’ र ‘मोटो इ सेभेन प्लस’का साथ नेपालमा पुनरागमन

विश्वभरि नै १० करोडवटा विक्री भएको मोटो इ र मोटो जि मोटोरोला (Motorola) को विक्री भएका अत्यन्त लोकप्रिय मोबाइल सिरिजहरु हुन् । मोटो जि नाइन प्ले नवीनतम क्वालकम ® स्न्यापड्र्यागन

मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुरबाट ४ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२

दरबारमार्गको बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोल सहित रौतहटबाट एक पक्राउ

रौतहट । राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोल सहित भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको