देश
छैठौँ आयुर्वेद दिवस अन्तरगत “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” विषयक वेबिनार सम्पन्न

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी

नेपाल बार भित्रै दुई अधिवक्ताबीच हानाहान

रामशाहपथस्थित नेपाल बार एशोसिएसन परिसरभित्रै अधिवक्ताद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच हात हालाहाल भएको छ । नेपाल बार एशोसिएसन परिसरभित्रबाट अधिवक्ता न्यौपानेले चुडाललाई गल्हत्याउँदै गेटबाहिर लग्ने कोसिस असफल भएपछि अन्य

मौसमको मूड: कस्तो रहनेछ आगामी तिन दिनको मौसम?

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ कार्तिक १२ गते (शुक्रबार) राती: देशको पहाडी भु-भागमा

मौसमको मूडः कस्तो रहनेछ आगामी तीन दिनको मौसम?

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का/फाटफुट वर्षा भईरहेको

जयनगर–कुर्था सीमापार रेल खण्डको हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार

आगामी तीन दिनको मौसमको मूडः मेघगर्जन/चट्याङ्ग सहित सबै प्रदेशमा वर्षाको सम्भावना

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । हाल देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहि

मौसमको मूडः कस्तो रहने छ आगामी ३ दिनको मौसम?

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,

कस्तो छ आगामी तीन दिन मौसमको मूड?

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ आश्विन २७ गते (बुधबार) राती: प्रदेश नं १ तथा बांकी

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक सम्पन्न

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन

कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन २० गते एक समारोहमा नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन