देश
कस्तो रहनेछ आगामी तीन दिनको मौसमको मूड?

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

विविध कार्यक्रमका साथ ‘१५२ औं गान्धी जयन्ती’ मनाइयो

१५२ गान्धी जयन्तीको अवसरमा कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गर्नुभयो । भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको

कस्तो छ आगामी तीनदिनको मौसमको मूड?

भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा

भारत र नेपालद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे समिक्षा

भारत र नेपालले २०७८ आश्विन १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गर्यो । उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी

नेपाली सेनाका तालिमरत अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान

नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा निकै गर्व लागेको छः अनुराग श्रीवास्तव

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ७ वटा पुनर्निर्माण परियोजनाको सहसचिव अनुराग श्रीवास्तवद्वारा अवलोकन र संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग

मौसमको मूडः यस्तो छ आगामी ३ दिनको मौसमको अवस्था

बंगालको खाडीको उत्तर पश्चिम भु-भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

जङ्गी अड्डामा प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन् । बिहीबार जङ्गी अड्डामा आयोजित दुई दिने समन्वयात्मक बैठकको शुभारम्भ गर्दै रक्षामन्त्रीसमेत रहेका देउवाले नेपाली सेनाले देश

अब विदेशी पर्यटक नेपाल आउँदा क्वारेन्टिन बस्नु नपर्ने

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम हटाएको हो। ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने

नेपाली सेनाका तालिमरत अधिकृतहरू प्रहरी प्रधान कार्यालयमा

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff Course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ