देश
नेपाल निजामती कर्मचारी संगठनका कर्मचारी नेताहरू पक्राउ

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन् । केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को

विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो । पर्खाल

अझै भेटिएनन् बेपत्ता टीकाराम टमाटा

बैतडी । महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर

मेयर बिरामी भएपछि छोरी-ज्वाईँले दिनमानेनन कार्यबाहक, तीन महिनादेखि थलियो पोखरा महानगर, विकासका काम ठप्प

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो ।

संविधान दिवसमा नेपाल तथा नेपालीलाई अमेरिका, भारत तथा रसियाको शुभकामना

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान

‘प्रवल जनसेवाश्री’ विभूषण नलिने कार्टुनिस्ट सायमीकाे घोषणा

काठमाण्डौ । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन्

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे ‘सुप्रबल जनसेवाश्री’ विभूषण

काठमाण्डौ । डिजिटल समाचार पोर्टल ‘इकागज डटकम’का प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक

जुम्लामा खानेपानी ट्यांकी बन्छन्, तर प्रयोगमा आउँदैनन्, जनतालाई खानेपानीको संकट

दिलमाया शाही, जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् । गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ, तर प्रयोगमा छैन

डोल्पा: एक किलो चामललाई दुई सय तिर्छु भन्दा पनि पाइएन

हेमन्त केसी, जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

दिलकुमार लिम्बू/न्युजकारखाना, ताप्लेजुङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान