देश
पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

कुलप्रसाद काफ्ले/चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ । निर्देशनालयले

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् । चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान

राष्ट्रिय जनगणना : आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार सुपरिवेक्षक खटिए

काठमाण्डौ । १२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो । राष्ट्रिय

खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया शान्ति रोकाय र नाम नखुलेको पुरुषको

अछामको मेल्लेखमा १५ सैय्याको अस्पताल स्थापना

अछाम । अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीको चौखुट्टेमा निर्माण गरिएको अस्पतालको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको हो । नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि

४८ घण्टाका लागि धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीसँग जोडिएका नेपाल-भारत सीमा सिल गरिने

जनकपुरधाम, न्युजकारखाना । भारतको बिहार राज्यमा आसन्न ग्राम पञ्चायत चुनावको सुरक्षालाई लिएर नेपाल र भारतका सीमा सिल हुने भएका छन् । साथै उक्त नाकाको सुरक्षा व्यवस्थालाई थप सदृढ बनाइने भएको

कोभिडका कारण बन्द गरिएको हलेसी मन्दिर चार महिनापछि खुल्याे

खोटाङ, न्युजकारखाना । कोभिड-१९ को दोस्राे लहरका कारण चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको

मनसुनको असर सुधारोन्मुख, थाहा पाउनुहोस् आजको मौसम

काठमाण्डौं । नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्ययम वर्षा भने

चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसिसी उपाध्यक्ष

काठमाण्डौ । अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन् । नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो

देउवाले सुमारलाई भनेः ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’

काठमाण्डौ । प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका