देश
एमसीसी उपाध्यक्ष सुमार तथा पूर्व प्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाण्डौ । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर

साैर्या सिमेन्ट उद्योग हाताभित्र चालकको शंकास्पद मृत्यु, परिवारले लगायो हत्याको आरोप

सिरहा । सिरहाको मिर्चैयास्थित साैर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका-२ मा रहेको साैर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न गर्मीको समयमा ट्रकको तल सुतिरहेको

माधव नेपालले एमसीसि उपाध्यक्ष सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान

एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

काठमाण्डौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् ।

एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ (पूर्णपाठ)

काठमाण्डौ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले पठाएको पत्रको जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते वाशिङ्टनस्थित एमसीसीको मुख्यालयलाई एमसीसी सम्झौताका विषयमा विभिन्‍न ११

स्वास्थ्य मापदण्डको पालना गरी तीज मनाउन प्रधानमन्त्रीकाे आह्वान

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरतालिका तीज मनाउन आह्वान गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तीज मनाउन नपाए

तीजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरतालिका तीजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन् । हरतालिका तिज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीजको मौलिकतालाई कायम राख्दै यसको

स्वाथ्यको ख्याल गरी तीज पर्व मनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरतालिका तीजको शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशको पुरा पाठ नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज)-२०७८ को अवसरमा देश-विदेशमा रहनुभएका

आज राति काठमाण्डौमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज बुधबार राति काठमाण्डौ उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

एमसीसीबारे गलत हल्ला फैलाइयो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन् । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली