देश
गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही। बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त

अर्काको नाममा प्रहरीको परीक्षा दिने पक्राउ

वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम

भारत–नेपाल सम्बन्धको आयाम र सहकार्यमा नविन यात्रा

सन् २०१४ –को अगस्त महीनाको पहिलो साता छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अनि एक समय गृहयुद्धले ग्रस्त मुलुकको एउटा नयाँ र प्रगतिशील संविधान तयार पार्ने संविधानसभालाई सम्बोधन गर्ने

बारामा १६ लाख रुपैयाँसहित सैनुल्लाह पक्राउ

बारा । बाराको पचरौतास्थित बेनौली नाकाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सिम्रौनगढ नगरपालिका-८ का २३ वर्षीय सैनुल्लाह अन्सारी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको गस्ती टोलीले बारा जिल्लाको पचरौता नगरपालिका-७

चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट, सीमामा नाकाबन्दीको स्थिति

सिन्हवा नेट । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दीको स्थिति सृजना गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार

नेपाल भारत व्यापार पारवहन अन्तर सरकारी बैठक जारी

काठमाडौं । व्यापार पारवहनमा नेपाल भारत अन्तर सरकारी उपसमितिको बैठक सुरु भएको छ । बिहिबारबाट सुरु भएको उक्त बैठक शुक्रबार सम्म चल्ने छ । सचिव तहमा आयोजित यो बैठकले द्विपक्षीय

बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा ६० वर्षीय फ्रेन्च नागरिक पक्राउ

कास्की ।  बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय Christian, Serge, Henri Nougaret लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका(४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुतिरहेको अवस्थामा गोली प्रहार गरि हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

रौतहट । माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

१७ वर्षीय किशोरको हत्या गरेको अभियोगमा ३ जना पक्राउ

सुनसरी । दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ