देश
पोर्चुगल पठाईदिन्छु भनि १६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका(१६ सोह्रखुट्टे बस्ने ३३

अनाधिकृत रुपमा बैंकबाट रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार प्रतिवादी पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका

खाजा घरमा काम लगाइ दिन्छु भनी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको

काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ

महोत्तरी । आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका(१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी वादविवादको

नेपाल वेदविद्याश्रम ४७ औं वर्ष प्रवेश

काठमाडौं । नेपाल वेद विद्याश्रम आजबाट ४७ औं वर्ष प्रवेश गरेको छ। २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा सेवारत यस विद्यालयले आफ्नो सफल ४६ औं वर्ष पूरा गरि ४७

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला – के छ ‘श्री सदन’को विशेषता? (भिडियो)

काठमाडौं । आधूनिक शाहवंशका लोकप्रिय राजा वीरेन्द्रको वंश नै नामोनिशान मेटाउने गरीभएको हत्याकाण्डपछि ‘श्री सदन’मा ताल्चा लागेको थियो । राजपरिवारको शालिनता, सुन्दरता तथा अनेक कथाहरु बुनेको राजा वीरेन्द्रको निजी निवास

`इट्टा उद्योगलाई व्यवस्थित गराैं´

पोखरा । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले इट्टा उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभा अन्तरगत पर्ने अर्थ तथा विकास

२६/११ मुम्बई आतंकी हमलामा ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय एकता अभियानको मैनबत्ती र्‍याली

काठमाण्डौ । २६/११ मुम्बई आतंकी हमलामा मारिएकाहरूको सम्झनामा राष्ट्रिय एकता अभियानले मैनबत्ती र्‍याली निकालेकाे छ। र्‍यालीमा अभियानका दर्जनौ कार्यकर्ताहरूको सहभागीता रहेको थियो। अभियानले निकालेको उक्त र्‍याली महाराजगन्जबाट सुरू भइ पकिस्तानी दूतावास

भारतीय विदेश सचिव हर्षवर्द्वन श्रृंगलाको नेपाल भ्रमण: सकारात्मक संवादबाट अघि बढ्दै

भारतीय विदेश सचिव हर्षवर्द्वन श्रृंगलाले आजबाट नेपालको दुई दिने औपचारिक भ्रमण सुरु गर्नुभयो । भ्रमणको पहिलो दिन विदेश सचिव श्रृंगलाले नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललाई भेट्नुभयो । सोही क्रममा विदेश

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाण्डाै । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको