देश
मौसमको मूडः आगामी ३ दिनको मौसम कस्तो छ? पूर्वानुमान हेर्नुहोस्

काठमाण्डौ, २५ भाद्र, २०७७ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य देखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्का

जारी निषेधाज्ञा केही खुकुलोः ब्यापार ब्यवसाय गर्न तोकिए वार – फुटपाथ पसल, ठेला व्यापारलाई पनि राहत

काठमाण्डौ, २४ भाद्र, २०७७ । नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारि निषेधाज्ञा सम्बन्धमा केही खुकुरो स्वरुपको तयारी सहितको प्रेस विज्ञप्ती जारी गरिएको

भारतद्वारा कैलाली जिल्लामा श्री सरस्वती माध्यमिक विद्यालयको नयाँ भवन निर्माण

काठमाण्डौ । भारत सरकारको नेरु ३.३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको कैलाली जिल्लाको टीकापुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा

मौसमको मूडः कस्तो रहला आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्

काठमाण्डौ, २३ भाद्र, २०७७ । हाल मनसुनको न्युन चापीय रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेको छ। हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश,गण्डकी

कोरोनाभाइरस र संक्रमितको मृत शरिरबारे ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने पक्राउ

काठमाण्डौ, २२ भाद्र, २०७७ । महामारीका क्रममा ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने ५१ वर्षिय पुरुष पक्राउ परेका छन् । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन

UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग 

रौतहट, २२ भाद्र, २०७७ । गरुडाका ‘निरन्जन राम’हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भूमिकाको कारणले बिजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउँदै फेरि ‘पुजारी श्रीराम साह हत्याकाण्ड’मा पनि प्रहरीको भूमिकामाथी गम्भिर

मौसमको मूडः कस्तो रहनेछ आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्

काठमाण्डौ, २१ भाद्र, २०७७ । हाल मनसुनको न्यून चापीय रेखा  नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको

UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)

रौतहट, भाद्र २०, २०७७ । रौतहटमा पुजारी श्रीराम साहको हत्या ‘आर्थिक लेनदेन’का कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको कुरा पीडित परिवारका सदस्यहरूले बताएकाछन । उनको घरपरिवारकासँग उल्टै प्रहरीले प्रश्न

मौसमको मूडः आगामी ३ दिनको मौसम कस्तो रहनेछ?

काठमाण्डौ, १९ भाद्र, २०७७ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बदली

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग

सिन्धुपाल्चोक, १८ भाद्र, २०७७ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती