देश
Govinda_Kc
डाक्टर केशीको अनशन केही समयको लागि स्थगित

जुम्ला, १८ भाद्र, २०७७ । कोभिड महामारी फैलँदै गईरहेको अवस्थामा आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै डा केसीद्वारा आज देखी सुरु गर्न लाग्नु भएको सत्याग्रह केही समयका लागि

केही खुकुलो बनाइएको ‘निषेधाज्ञा’का क्रममा निषेध गरिएका तथा गर्न पाईने कामहरु के के हुन त?

काठमाण्डौ, १८ भाद्र, २०७७ । नेपाल सरकार, गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा कोभिड-१९ को बढ्दो संक्रमणलाई प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय जारी गरेको छ ।

‘सेक्युरिटी प्रिन्टिङ्ग प्रेस’को कमिशन सम्बन्धमा अडियो सार्वजनिक गर्ने मिश्रले जारी गरेको विज्ञप्तीमा के छ?

काठमाण्डौ, १७ भाद्र, २०७७ । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो भनि मेडियामा सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई ७ दिनभित्र सम्पर्क गर्नु भन्ने आशयको अख्तियारले पठाएको ८२२९ चलानी नम्बरको पत्र आफ्नो हातमा

विभिन्न मुद्दामा फरार रहेका २८ जना एकै दिन पक्राउ – कास्की प्रहरीको सराहनीय काम

कास्की, १७ भदौ, २०७७ । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै

पेट्रोलको मूल्य बढ्यो

काठमाण्डौ, १६ भाद्र, २०७७ । सरकारबाट पुनः पेट्रोलको मूल्यवृद्धि गरिएको छ । नेपाल आयल निगम लिमिटेडले भाद्र १७ गते मङ्गलबार मध्यरातीबाट लागू हुने गरी प्रति लिटरमा रु. २ (दुई) मूल्य

मौसमको मूडः कस्तो रहनेछ आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्

काठमाण्डौ, १६ भाद्र, २०७७ ।  हाल मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको छ । हाल देशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र

१३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न

रौतहट, भाद्र १५, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले पुजारी श्रीराम साहको हत्या भएको मन्दिर प्राङ्गणलाई भव्य हनुमान मन्दिर बनाउने घोषणा गरेको भोलीपल्टै स्वर्गीय पुजारीको १३औं दिनको

८ सय ४२ आयोजनाका ८६ करोड भुक्तानीको माँग गर्दै सोनलविरुद्ध प्रदर्शन

जनकपुर, भाद्र १५, २०७७ । प्रदेश २ मा सरकारको आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समिति मार्फत् भएका ८ सय ४२ वटा योजनाको ८६ करोड रुपैयाँको भुक्तानी हुन बाँकी रहेको तथ्यप्रति

प्रधानाध्यापक अपहरणको अभियोगमा महिला पक्राउ

सिन्धुली, १४ भदौ, २०७७ । तिनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सांसद साहद्वारा पुजारी मारिएको ठाउँमा भब्य मन्दिर तथा मठ निर्माण गर्ने घोषणा

गौर, १४ भाद्र, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहद्वारा