राजनीति
प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

काठमाण्डौ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी

केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले सदनमा विपक्षीको सम्मान जरुरी रहेको

‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो’ : कोमल वली

काठमाण्डौ । एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले दल विभाजन अध्यादेशले लोकतन्त्र कमजोर बनाउने बताएकी छन् । राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको

दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार छैन : कोमल वली

काठमाण्डौ । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाण्डौमा आयोजना गरेको

सर्वदलीय बैठक : एमालेलाई आफ्नो धारणा राख्न सुझाव

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको सर्वदलीय बैठकमा को गए, को गएनन् ?

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । सदनको गतिरोध

कांग्रेस अधिवेशन, ओखलढुंगा : गाउँमा सहमति, पालिका र जिल्लामा गुटगत प्रतिस्पर्धा

ओखलढुंगा । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएपछि पालिका र जिल्ला नेतृत्वमा नेताहरूको ध्यान गएको छ । जिल्ला तथा पालिका नेतृत्वमा दुई गुटबीच नेतृत्वका लागि होडबाजी छ । वडा अधिवेशनमा क्षेत्रीय

मंगलबार प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन

एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट