राजनीति
आज पनि संसद् बैठक, अवरोध पुर्‍याउने एमाले रणनीति

काठमाण्डौ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र

आज एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ४ बजे बस्दै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा विधान

कांग्रेस महाधिवेशन नरोकिने : सर्वोच्चले दिएन अन्तरिम आदेश, रिट खारेज

काठमाण्डौ । सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ । कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको

शुक्रबारभित्र मन्त्रिपरिषद् विस्तारको तयारीमा गठबन्धन

काठमाण्डौ । सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज

संघीय संसद बैठकमा एमालेले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने

काठमाण्डौ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै

आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौ । संघीय संसदका दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्

जाजरकोटमा १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

जाजरकोट । जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् । जाजरकोटका सात

बाग्मती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी

शिव चौलागाईं/न्युजकारखाना, मकवानपुर । बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् । प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका

ताप्लेजुङमा २१ जनप्रतिनिधिको रोजाइमा नेकपा (एकीकृत समाजवादी)

दिलकुमार लिम्बु, ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन

बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले रोजे नेकपा (एकिकृत समाजवादी), एक जना एमालेमै फर्किए

नेपालगञ्ज । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा