राजनीति
भर्खरै: संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि

काठमाण्डौ, न्यूजकारखाना । सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद

राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए : रामबहादुर थापा (बादल)

काठमाण्डौ, न्युजकारखाना । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् । जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष

माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले पनि केही गर्न नसकेको

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

विराटनगर । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

काठमाण्डौ । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत

बैतडीमा एमाले कार्यकर्ता भेला, १५ हजार संगठित सदस्य पुर्‍याउने

सीपी लोहिया/बैतडी । नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्‍याउने गरी कार्यक्रम जारी राखेको छ । गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता

डडेल्धुरा कांग्रेस : देउवा समूह र मल्ल समूहबीच आरोपप्रत्यारोप, अदालत जाने चेतावनी

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच सकिएको छ । तर, जिल्लामा रहेका काँग्रेसका दुई गुटभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ। जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा र कर्ण

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो । कांग्रेस मुख्यसचिव

महेश बस्नेतले भने- प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई

जनभावना बुझेर मात्र एमसीसि बारे निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

जानु पाण्डे/कपिलवस्तु । जनताको भावना बुझेर मात्र अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा