राजनीति
काँग्रेसः क्रियाशील नवीकरण छुटेकाहरुले ९ गतेसम्म पुनःनवीकरण गर्न पाउने

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन समितिले शुक्रबार एक सूचना जारी गर्दै असार ९ गतेसम्म नवीकरण

काँग्रेस महाधिवेशनको नयाँ मिति तोकियो (कार्यतालिकासहित)

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ। यसअघि महाधिवेशन भदौ ७ देशदेखि १० काठमाडौंमा १४ औं

nepali congress logo
कांग्रेसको निर्णय- ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहनेलाई समेटेर अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९

आफ्नो गुटमा नलागेपछि अर्का पक्षका नेतामाथि ज्यान मार्ने प्रयास

जसपा विवाद चर्किएर एकअर्कामाथि भौतिक आक्रमणसम्म उत्रिएको छ । आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा लागेका महेन्द्र राय यादव समर्थकले महन्थ समूहका अर्का नेतामाथि आक्रमण गरेका छन् । आफ्नो

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य

कांग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

मकवानपुर । वाग्मती प्रदेशका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर मुद्दा दर्ता गराएका हुन् । सांसद

गण्डकीको मन्त्रिपरिषद् : दीपक मनाङेसहित चार विना विभागीय मन्त्री

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । पोखरेलको

nepali congress logo
कांग्रेस महाधिवेशन भदौ १६ बाट

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ ।

कांग्रेसले भन्यो– होसियार ! शीतलनिवासको षडयन्त्र पोखरामा नदोहोरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा शीतलनिवासजस्तै षडयन्त्र गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्, “दुईदिन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त