राजनीति
गण्डकी प्रदेश मुख्यमन्त्रीमा गुरुङकाे पनि दाबी

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले प्रदेशका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । आज दिउँसो राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको

baburam bhattrai
संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् । उनले शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय

मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका

ओलीले भनेः मेलम्ची आयो, अब याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने आयोजना सुरु गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी

दीपक मनाङेले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले आजै

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

काठमाडाै। प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रिपरिषद विस्तार गरेका छन्। याेसँगै मन्त्रिपरिषदले पूर्णता पाएकाे छ। प्रधानमन्त्री ओलीले आज सात मन्त्री र एक राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। संविधानले

विश्वासको मत लिन मुख्यमन्त्री भट्टबाट शिक्षा लिएको राम्रो: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै भट्टलाई बधाई

संविधानप्रती इंगीत गर्दै साह लेख्छन्ः बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापूर्ण

पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न  ‘राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा’ जरुरी रहेको बताएका छन्। मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता औल्याएका हुन्।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग्यो

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्ध गरेका रिटहरुमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री